कलाकार संघको जरुरी सुचना

  • April 16, 2026

काठमाडौ – नेपाल चलचित्र कलाकार संघले मिति २०८२ चैत्र २८ गते गर्ने भनिएको बार्षिक साधरण सभा एवम चुनावी महाधिवेशन विशेष कारणबस रोकिएको सम्पुर्ण सदस्यज्युहरुलाई बिदितै छ ।

मिति २०८२ चैत्र २७ गते बसेको विशेष बैठकले संघको बिधानको धारा १८ को “ग” बमोजिम संघको श्रीमान संरक्षकज्युको  निर्देशन बमोजिम मिति २०८३ जेष्ठ ३ गते आईतवार, बिहान १०:०० बजे, लिसेरा रिसेप्सन, नक्साल भगवती बहालमा हुने भएको र  संघका सबै सदस्यज्यु हरुलाई उपस्तिथिका यसै सुचना मार्फत अनुरोध गरिन्छ ।

Comments


© copyright 2026 & All right reserved to faan