अभिनेता लामीछानेलाई FAAN को सदस्यता प्रदान

  • April 10, 2025

चर्चित अभिनेता खगेन्द्र लामीछानेलाई नेपाल चलचित्र कलाकार संघ (FAAN)को सदस्यता प्रदान गर्दै संघका अध्यक्ष श्री मोहन निरौला साथमा अभिनेत्री अञ्जना बराईली ।

 

Comments


© copyright 2026 & All right reserved to faan