FAAN का सल्लाहकार एबम् माननिय मदु कुमार श्रेष्ठज्युलाई हार्दिक बधाई ज्ञापन

  • August 26, 2024

नेपाल चलचित्र कलाकार संघ FAAN केन्द्रिय कार्यसमितिले एक समारोहको आयोजना बागमती प्रदेशको मन्त्री जस्तो गरिमामय पदमा नियुक्त हुनुभएकोमा FAAN का सल्लाहकार एबम् माननिय मदु कुमार श्रेष्ठज्युलाई हार्दिक बधाई तथा कार्यकाल सफलता को शुभकामना व्यक्त गर्दछौं । मन्त्री श्रेष्ठले थुप्रै सामाजिक सेवा लगायत FAAN को भवन निर्माण मा अत्यन्तै महत्त्वपूर्ण योगदान पुर्याउनु भएको छ । माननिय मन्त्री ज्युको कार्यकालमा चलचित्रकर्मी, राष्ट्र र जनता का हितमा हुने आशा एबम् बिस्वाश गर्दछौ

अध्यक्ष : मोहन निरौला तथा समस्त नेपाल चलचित्र कलाकार संघ FAAN परिवार।

Comments


© copyright 2026 & All right reserved to faan