१३ बुँदे मागहरु राख्ने क्रममा चलचित्र सम्बद्ध संघ सस्थाका अध्यक्षज्यूहरु

  • June 29, 2024

आर्थिक बर्ष २०८० र८१ को बजेटमा राष्ट्रिय चलचित्र उद्योगलाई न्यायोचित सम्बोधन नगरेकोमा चलचित्र सम्बद्ध संघ सस्थाद्वारा बुँदागत रुपमा १३ मागहरु चलचित्र विकाश बोर्डमा राख्ने क्रममा चलचित्र सम्वन्धि विभिन्न संस्थाका अध्यक्षज्यूहरु साथमा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन के.सी. ।

Comments


© copyright 2026 & All right reserved to faan