काठमाडौँमा आयोजित अभिनेता स्व. सारुक ताम्राकार अभिनीत अन्तिम चलचित्र ‘ह्यासट्याग माया’को केही दृश्यलाई समेटेर तयार परिएको म्युजिक भिडियो सार्वजनिक भएको छ | नेपाल चलचित्र कलाकार संघका अध्यक्ष श्री मोहन निरौला ज्यूबाट हामी पनि कलाकारसँग जोडिएको विषयलाई अनुसन्धान गरिरहनु भएका प्रहरीलाई छिटै टुङ्ग्याउन र सत्य तथ्य बाहिर ल्याइदिन हुन आग्रह गर्नु भएको छ |





