मुख्यमन्त्री शालिकराम जम्कट्टेलज्युको निवासमा चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाज्युको नेतृत्वमा संघका सल्लाकार तथा प्रदेश सभा सदस्य मदु कुमार श्रेष्ठज्यु , निर्वमान अध्यक्ष रविन्द्र खड़काज्यु , सचिव रामेश्वर बुर्लाकोटीज्यु , सह-कोषाध्यक्ष तथा नेपाल चलचित्र कलाकार कल्याणकारी कोष समितिको संयोजक पवित्रा आचार्यज्यु , केन्द्रिय सदस्य तथा नेपाल चलचित्र कलाकार प्रचार प्रसार समितिको संयोजक गोपाल ढकाल (छन्दे) ज्यु सहित गएको टोलीले मूख्यमन्त्री जम्कट्टेलज्युलाई भेट गरी नेपाली कला संस्कृतिकको संरक्षण, प्रर्वद्धन र नेपाली चलचित्र उद्योग तथा पेशाकर्मीहरुको विषयमा ध्यानाकर्षण गराएको छ
सविन श्रेष्ठ
महासचिव
नेपाल चलचित्र कलाकार संघ