नेपाल चलचीत्र कलाकार संघको मंसिर ४ गते बसेको वैठकको निर्णयहरु

  • January 20, 2020

नेपाल चलचीत्र कलाकार संघको आज मंसिर ४ गते वसेको वैठकवाट नेपाल चलचित्र कलाकार संघ राष्ट्रिय  पुरस्कार २०७४ मह जोड़ि आदरणीय मदनकृष्ण  श्रेष्ठ र हरिवंश आचार्यलाई प्रदान गर्ने निर्णय गरियो । तेस्तै शान्ति मास्के पुरस्कार २०७४ आर. पि. पन्त  िशेष सम्मान २०७४ गेहेन्द्र धिमाल र वसन्त श्रेष्ठ, नव प्रतिभा सम्मान २०७४ दीपिका प्रसाई, ने.च.क. संघ सेवा सम्मान राजेन्द्र शलभ,शम्भु निरौला -,जय श्रेष्ठ र प्रकाश धिताल,- ने .च.क. संघ पत्रकारिता सम्मान २०७४ तुल्सि गिरी भावुक, आर. के. सुवेदी र गीता अधिकारिलाई प्रदान गर्ने निर्णय गरियो । पुरस्कृत तथा सम्मानित आदरणीय व्यक्तित्वहरूलाई हार्दिक वधाई तथा शूभकामना छ।

Comments


© copyright 2026 & All right reserved to faan