यहि आउदो २०७६ भाद्र २३ गते नेपाल चलचित्र कलाकार संघको ३२ औ स्थापना दिबसमा संघले बिभिन्न कार्यक्रमको आयोजना गरि भव्यताका साथ् सथापना दिवस मनाउने भएको छ । उक्त कार्यक्रमलाइ उत्साहको साथ् सम्पन्न गर्न सम्पूर्ण चलचित्रकर्मीहरु, संचारकर्मीहरु शुभेच्छुकहरुलाई उपस्थित भई नेपाल चलचित्र कलाकार संघको ३२ औ स्थापना दिबसमा सरिक हुन संघका अधक्ष्य रबिन्द्र खड्काले आव्हान गर्नु भएको छ ।