नेपाल चलचित्र कलाकार संघ(FAAN) को तर्फबाट लोगो अन्कित झण्डा ओढाइ पूर्व कार्य वाहक अध्यक्ष श्री सानू ताम्राकार ज्युले आफ्नो प्रिय सुपुत्र लोकप्रिय कलाकार ” शारुक ताम्राकार ” लाइ दागबत्ती दिएर अन्तिम बिदाइ गरियो । अन्तिम श्रद्धाञ्जली र अन्त्येष्टिमा सहभागी हुनुहुने सम्पूर्ण आदरणीयज्युहरु प्रति हार्दिक आभार ।
नेपाल चलचित्र कलाकार संघ शारुक ताम्राकार प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार प्रति हार्दिक समवेदना प्रकट गर्दछ ।