मिति २०८० आषाढ ७ गते Government of Nepal National Planning Commission को आयोजना साथै UN Women र ILO(International Labor Organization) को सहकार्यमा Policy Dialogue On Nepal Film Industry & Women’s Decent Employment बिषयात्मक कार्यक्रममा नेपाल चलचित्र कलाकार संघ बाट प्रतिनिधीत्व गर्दै अध्यक्ष मोहन निरौला र सह- कोषाध्यक्ष पवित्रा आचार्य को सहभागीता साथै नेपाली उद्योगको बर्तमान अबस्था र चलचित्रका श्रमिक महिलाको अबस्था ,लैगिंक समानता, स्वतन्त्रता,पारिश्रमिक र उपस्थितिको बारेमा छलफल गरियो। कार्यक्रम फलदायि भएको सहभागीहरुले बताएका थिए ।