नेपाली चलचित्रको बर्तमान अवस्था र संघले खेल्नु पर्ने भुमिकाको बारेमा चलचित्र विकास बोर्डलाई अवगत

  • June 29, 2024

मिति २०८० बैशाख १२ गते मंगलबारका दिन चलचित्र बिकास बोर्डका अध्यक्ष श्री भुवन के। सि ज्यू तथा सदस्यहरु श्री खेतुलाल बि. सि. (के. एल पीडित) ज्यू, श्री रबिचन्द्र अधिकारी ज्यू, श्री राजु खत्री क्षेत्री ज्यू तथा प्रदर्शन तथा बितरण अधिकृत श्री गिरिश शर्मा ज्यू समक्ष्य नेपाली चलचित्रको बर्तमान अवस्था र नेपाल चलचित्र कलाकार संघले खेल्नु पर्ने भुमिकाको बारेमा अवगत गराउने कार्य सम्पन्न भएको छ । उक्त कार्यक्रम निक्कै फलदायि रहने विश्वास गर्न सकिन्छ ।

Comments


© copyright 2026 & All right reserved to faan