नेपाल चलचित्र कलाकार संघका अध्यक्ष श्री मोहन निरौलाज्यूको अध्यक्षतामा विभिन्न समितिहरुको गठन गरिएको छ । नेपाल चलचित्र कलाकार कल्याणकारी कोष समिति, नेपाल चलचित्र कलाकार प्रचार प्रसार समिति र चलचित्र साहायता तथा अनुगमन समिति गठन गरेको छ । समितिमा रहेका साथीहरुलाई हार्दिक बधाई तथा शुभकामना ।