काडमाण्डौ – मिति २०८० जेठ १३ नेपाल चलचित्र कलाकार संघको प्रतिनिधि मण्डलले माननीय उपप्रधान तथा गृहमन्त्री श्री नारायण काजी श्रेष्ठ ज्यूलाई निम्न बुँदाहरु प्रस्तुत गरी ध्यानाकार्षण गराईयो,:
1) भ्रष्टाचार दण्डहिनता अनियमिता लगाएका विषयमा सरकारले गरेका कारबाही एवं पहललाई स्वागत गर्दै एक्केबद्धता जनाएको ।
2) नेपाल चलचित्र कलाकार संघको परिचय पत्र वाहक कलाकारहरुलाई सिंहदरबार लगाएका प्रशासनिक केन्द्रहरु प्रवेशमा सहजता माग गरेको ।
3)धापासी स्थित नेपाल चलचित्र कलाकार संघको नाममा रहेको जग्गा उपभोगको लागि अनुरोध ।
4)विशिष्ट चलचित्रकर्मीहरु लगायत प्रबुद्ध नागरिक र जनसाधारणले जम्मा गरेको अरबौं रकम सिभिल सहकारीले रकम अपचलन गरेकोमा सो रकम सम्बन्धित पिडितलाई फिर्ता गराउन अनुरोध ।
संरक्षक :-बसुन्धरा भुसाल
सल्लाकार :-दिनेश डि.सी
विशिष्ट कलाकार :-भुवन चन्द
विशिष्ट कलाकार :-चत्यदेवी सिंह
वरिष्ठ कलाकार :-सरिता लामिछाने
वरिष्ठ कलाकार एंवम नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान सदस्य :-चेतन सापकोटा
अध्यक्ष :-मोहन निरौला
निर्वतमान अध्यक्ष :-रविन्द्र खड्का
वरिष्ठ उपाध्यक्ष :-कविता गेलाल
उपाध्यक्ष :-शिवहरी नेपाल (बैरागी )
महासचिव :-सविन श्रेष्ठ
सचिव :-रामेश्वर बुर्लाकोटी
कोषाध्यक्ष :-सुनिल कटुवाल
सह कोषाध्यक्ष :-पवित्रा आचार्य
केन्द्रिय सदस्य :-गोपाल ढकाल (छन्दे )
केन्द्रिय सदस्य :-उद्धव भट्टराई
केन्द्रिय सदस्य :-पवन के.सी
केन्द्रिय सदस्य :-पुकार भट्टराई
केन्द्रिय सदस्य :-सरिता राजोपाध्याय
केन्द्रिय सदस्य :-नम्रता खरेल
केन्द्रिय सदस्य :-राजकुमार शाह