माननीय स्वास्थ्य मन्त्री श्री मोहन बहादुर बस्नेतज्युसंग नेपाल चलचित्र कलाकार संघ

  • September 1, 2023

माननीय स्वास्थ्य मन्त्री श्री मोहन बहादुर बस्नेतज्युसंग नेपाल चलचित्र कलाकार संघको प्रतिनीधि मण्डलले २०८० भाद्र १३ गते भेट गरी आर्थिक अबस्था कमजोर भएका चलचित्र कलाकारहरूलाई गम्भिर बिरामी हुदाको अबस्थामा निशुल्क उपचारको ब्यबस्था र हाल क्यान्सर जस्तो गम्भिर रोग लागेर उपचार गराई रहनु भएका कलाकारलाई निशुल्क उपचारको ब्यबस्थाका लागि बिशेष अनुरोध गर्यो ।प्रतिनीधि मण्डलमा संघका अध्यक्ष मोहन निरौला,सचिव रामेश्वर बुर्लाकोटी,कार्यकारी सदस्य शितल के सी,पबन के सी ,आजिवन सदस्य उत्तम के सी,सामना सिटौला, चलचित्रकर्मी रामशरण कोईराला लगायत हुनुहुन्थ्यो ।

Comments


© copyright 2026 & All right reserved to faan