नेपाल चलचित्र कलाकार संघका पुर्व कार्यवाहक अध्यक्ष सानू ताम्राकारको निधन

  • August 26, 2023

नेपाल चलचित्र कलाकार संघका पुर्व कार्यवाहक अध्यक्ष, शास्त्रीय नृत्यका ज्ञाता, जादुगर,कुसल अभिनेता सानू कुमार ताम्राकार (सानु दाई ) हामी बीच रहनु भएन। वहाको पार्थिव शरीर भोली मिती २०८० भाद्र १० गते आईतवार बिहान ९:०० बजे देखी १० बजे सम्म अन्तिम श्रद्धान्जलीको लागि पशुपति आर्यघाटमा राखिने हुँदा श्रद्धान्जली अर्पण गर्नका लागी सम्पूर्ण चलचित्रकर्मी, कलाकार तथा शुभचिन्तक हरुमा जानकारीका लागि अनुरोध गर्दछौँ ।

नेपाल चलचित्र कलाकार संघ परिवार

Comments


© copyright 2026 & All right reserved to faan