नेपाल चलचित्र कलाकार संघको प्रदेश न. १ (कोशी प्रदेश )शाखा विस्तार

  • August 24, 2023

हार्दिक बधाई तथा शुभकामना
नेपाल चलचित्र कलाकार संघका केन्द्रिय कार्यसमिति सदस्य आदरणीय अग्रज कलाकार श्री पुष्प श्रेष्ठ ज्युको संयोजकत्वमा प्रदेश न. १ (कोशी प्रदेश)को शाखा बिस्तार भएको छ । संयोजक पुष्प श्रेष्ठ, सह- संयोजकमा पुरुषोत्तम कोईराला (दिनेश), सदस्यहरुमा हिमाल  दहाल, गोपाल याक्तेन ,माधव के.सि., मेनुका माझी, रितेश जंग खत्री (पौडेल ) चयन हुनु भएको छ । नवनियुक्त सम्पुर्ण पदाधिकारीहरुमा सफल कार्यकालको साथै हार्दिक बधाई तथा शुभकामना संघ द्वारा व्यक्त गर्दछ

Comments


© copyright 2026 & All right reserved to faan