संघका कानुनी सल्लाहकारको ममतामयी माताको असमायिक निधन

  • July 9, 2023

नेपाल चलचित्र कलाकार संघका कानुनी सल्लाहकार श्री ईन्द्र बहादुर अधिकारी ज्यूको ममतामयी माता स्व. जानुका अधिकारी ज्यूको मिति २०८० असार ८ गते असमायिक निधनले नेपाल चलचित्र कलाकार संघ परिवार अत्यन्तै मर्माहित भएका छौं | यस दुखद घडीमा स्वर्गिय आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजन एवम् आफन्तजनहरुमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस भनी हार्दिक समवेदना गर्दैछौं 

Comments


© copyright 2026 & All right reserved to faan