नेपाल चलचित्र कलाकार संघका पूर्व कार्यवाहक अध्यक्ष सानु ताम्राकारको सुपुत्र अभिनेता शारुक ताम्राकारको अन्तिम बिदाई

  • July 7, 2023

नेपाल चलचित्र कलाकार संघ(FAAN) को तर्फबाट लोगो अन्कित झण्डा ओढाइ पूर्व कार्य वाहक अध्यक्ष श्री सानू ताम्राकार ज्युले आफ्नो प्रिय सुपुत्र लोकप्रिय कलाकार " शारुक ताम्राकार " लाइ दागबत्ती दिएर अन्तिम बिदाइ गरियो । अन्तिम श्रद्धाञ्जली र अन्त्येष्टिमा सहभागी हुनुहुने सम्पूर्ण आदरणीयज्युहरु प्रति हार्दिक आभार ।

नेपाल चलचित्र कलाकार संघ(FAAN) को तर्फबाट लोगो अन्कित झण्डा ओढाइ पूर्व कार्य वाहक अध्यक्ष श्री सानू ताम्राकार ज्युले आफ्नो प्रिय सुपुत्र लोकप्रिय कलाकार ” शारुक ताम्राकार ” लाइ दागबत्ती दिएर अन्तिम बिदाइ गरियो । अन्तिम श्रद्धाञ्जली र अन्त्येष्टिमा सहभागी हुनुहुने सम्पूर्ण आदरणीयज्युहरु प्रति हार्दिक आभार ।नेपाल चलचित्र कलाकार संघ(FAAN) को तर्फबाट लोगो अन्कित झण्डा ओढाइ पूर्व कार्य वाहक अध्यक्ष श्री सानू ताम्राकार ज्युले आफ्नो प्रिय सुपुत्र लोकप्रिय कलाकार " शारुक ताम्राकार " लाइ दागबत्ती दिएर अन्तिम बिदाइ गरियो । अन्तिम श्रद्धाञ्जली र अन्त्येष्टिमा सहभागी हुनुहुने सम्पूर्ण आदरणीयज्युहरु प्रति हार्दिक आभार ।

Comments


© copyright 2026 & All right reserved to faan