मनोनियत एक उपाध्यक्ष र पदपुर्ती केन्द्रिय सदस्य

  • June 29, 2023

नेपाल चलचित्र कलाकार संघको बिधानको परिच्छेद ५, दफा १४, उपदफा २ बमोजिम एक जना उपाध्यक्ष मनोनीत गर्ने ब्यवस्था भए अनुसार संघको अध्यक्षको सिफारिसमा संघका सदस्य कलाकार श्री धन बहादुर बम्जन (डि.बि)लाइ उपाध्यक्षमा मनोनित गरियो साथै बिधानको परिच्छेद दफा ८ को दफा २६ ( रिक्त स्थान पुर्ती )उपदफा घ मा ब्यवस्था भए अनुसार संघका सदस्य श्री जयन्त रेग्मी लाइ बाकी अवधिका लागि सदस्य पदमा मनोनीत गरियो ।

Comments


© copyright 2026 & All right reserved to faan