नेपाल ललितकला प्रज्ञा प्रतिस्ठान

  • June 14, 2023

नेपाल ललितकला प्रज्ञा प्रतिस्ठानका सदस्य सचीव श्री देवेन्द्र कुमार काफ्ले ( थुम्केली)ज्यूको निमन्त्रणामा मिति २०८० जेठ २८ गते नेपाल चलचित्र कलाकार संघका अध्यक्ष श्री मोहन निरौलाज्यूको नेतृत्वमा संघका पुर्व का. बा अध्यक्ष सानू कुमार ताम्राकार, सचिब रामेश्वर बुर्लाकोटी, सदस्यहरु सितल के.सि , गोपाल ढकाल (छन्दे), उद्धब प्रसाद भट्टराई , नम्रता खरेल, सरिता राजोपाध्यायको टोलिले प्रतिस्ठानमा चलिरहेको कला प्रदर्शनी अवलोकन गरियो । जेठ ३० गते सम्म चल्ने उक्त प्रदर्शनीमा जीवन र जगतका बिभिन्न मुर्त तथा अमुर्त कलाहरुको अवलोकन गर्ने मौका मिल्यो । नेपाल चलचित्र कलाकार संघ प्रज्ञा प्रतिस्ठानलाई आभार ब्यक्त गर्दछ ।

Comments


© copyright 2026 & All right reserved to faan