आर्थिक बर्ष २०८० /८१ को बजेटमा राष्ट्रिय चलचित्र उद्योगलाई न्यायोचित सम्बोधन नगरेकोमा चलचित्र सम्बद्ध संघ सस्थाद्वारा बुँदागत रुपमा १३ मागहरु आज चलचित्र विकाश बोर्डमा राखियो