मिति २०८० जेठ १३ नेपाल चलचित्र कलाकार संघको प्रतिनिधि मण्डलले माननीय उपप्रधान तथा गृहमन्त्री श्री नारायण काजी श्रेष्ठ ज्यूलाई निम्न बुँदाहरु प्रस्तुत गरी ध्यानाकार्षण गराईयो
1) भ्रष्टाचार दण्डहिनता अनियमिता लगाएका विषयमा सरकारले गरेका कारबाही एवं पहललाई स्वागत गर्दै एक्केबद्धता जनाएको
2) नेपाल चलचित्र कलाकार संघको परिचय पत्र वाहक कलाकारहरुलाई सिंहदरबार लगाएका प्रशासनिक केन्द्रहरु प्रवेशमा सहजता माग गरेको
3)धापासी स्थित नेपाल चलचित्र कलाकार संघको नाममा रहेको जग्गा उपभोगको लागि अनुरोध
4)विशिष्ट चलचित्रकर्मीहरु लगायत प्रबुद्ध नागरिक र जनसाधारणले जम्मा गरेको अरबौं रकम सिभिल सहकारीले रकम अपचलन गरेकोमा सो रकम सम्बन्धित पिडितलाई फिर्ता गराउन अनुरोध




संरक्षक :-बसुन्धरा भुसाल
सल्लाकार :-दिनेश डि.सी
विशिष्ट कलाकार :-भुवन चन्द
विशिष्ट कलाकार :-चत्यदेवी सिंह
कलाकार :-सरिता लामिछाने
वरिष्ठ कलाकार एंवम नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान सदस्य :-चेतन सापकोटा
अध्यक्ष :-मोहन निरौला
निर्वतमान अध्यक्ष :-रविन्द्र खड्का
वरिष्ठ उपाध्यक्ष :-कविता गेलाल
उपाध्यक्ष :-शिवहरी नेपाल (बैरागी )
महासचिव :-सविन श्रेष्ठ
सचिव :-रामेश्वर बुर्लाकोटी
कोषाध्यक्ष :-सुनिल कटुवाल
सह कोषाध्यक्ष :-पवित्रा आचार्य
केन्द्रिय सदस्य :-गोपाल ढकाल (छन्दे ) , उद्धव भट्टराई , पवन के.सी , पुकार भट्टराई , सरिता राजोपाध्याय , नम्रता खरेल, राजकुमार शाह